Section 24
अनुसन्धानको व्यवस्था
कर्मचारीहरूको आर्थिक स्थितिमा सुधार ल्याउनको निमित्त कोषले अनुसन्धानको व्यवस्था गर्न सक्नेछ र यसरी अनुसन्धानबाट प्राप्त भएका तथ्याङ्कमा कोषले आफ्नो राय समावेश गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न  सक्नेछ ।